२२ असार २०८३, सोमबार

एक सय दिनमा ७० प्रतिशत काम सम्पन्न : प्रधानमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम भएको बताउनु भएको छ ।

आज सय दिनको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको बताएका हुन् ।

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।