१० असार २०८३, बुधबार

अझै सामान्य नबनेको रोशी (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोशी अझै सामान्य बनिसकेको छैन ।

लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ ।

सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् ।