६ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पूरा भएको अवसरमा आज दिउँसो तीन बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सय दिनमा हासिल गरेका उपलब्धि, सुरु गरिएका महत्वपूर्ण कार्यक्रम तथा प्रगतिबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफलमा व्यस्त रहेका छन् ।