६ श्रावण २०८३, बुधबार

सत्ता गठबन्धनको बैठक सुरु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।