३१ जेष्ठ २०८३, आइतबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज मंगलबार बस्दैछ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।