
काठमाडौं, ५ कार्तिक । सांसद प्रेम आलेले नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका छन् ।
आले स्वयम्ले एकीकृत समाजवादी छोडेको बताएका हुन् । उनले तत्काल कुनै पार्टीमा जाने सोच नबनाएको र तटस्थ बस्ने बताएका छन् ।
एकीकृत समाजवादीबाट ठूलो संख्यामा नेताहरू बाहिरिने हल्लाकाबीच आलेले पार्टी छोडेका हुन् ।








प्रतिक्रिया