
काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज (सोमबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।








प्रतिक्रिया