८ श्रावण २०८३, शुक्रबार

तस्वीरमा हेरौंँ तनावग्रस्त पोखरा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ कार्तिक । पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन चर्किएको छ।

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गर पनि निषेधाज्ञा तोड्दै प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले पानीको फोहोरा र अश्रृग्यास प्रहार गरेको छ ।

 

Skip This