३१ जेष्ठ २०८३, आइतबार

रवि लामिछानेसहित यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २ कात्तिक । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सहकारी ठगीमा अनुसन्धान गर्न शुक्रबार अदालतले लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

शुक्रबार अदालतले निम्न व्यक्तिहरूलाई पक्राउ गर्न अनुमति दिएको छः

रवि लामिछाने
विशाल तामाङ
नवीन अछामी
रविना रिमाल
असरफ अली सिद्दिकी
दीपक लामा
अनन्त बाबु राई
राम बहादुर खनाल
देवेन्द्र बाबु राई
विज्ञान राई
ओम प्रकाश गुरुङ
वीर बहादुर रानाभाट
दीपा न्यौपाने
कल्पना कुमारी श्रेष्ठ