६ श्रावण २०८३, बुधबार

खोटाङमा भूकम्पको धक्का

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २९ असोज । खोटाङमा भूकम्पको धक्का महसुस भएको छ ।

गएराति १० बजेर ३२ मिनेटमा जिल्लाको कुविन्डे आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।