२३ जेष्ठ २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीका (तस्वीरहरु)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिनुभएको छ ।

शनिबार दिउँसो ४ बजेपछि निर्मल निवासमा पूर्वराजा शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुभएको हो ।