१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्री ओलीद्वारा बुवाको हातबाट दशैं टीका ग्रहण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं टीका ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुभएको हो ।

Skip This