काठमाडौं, २५ असोज । वडादशैंअन्तर्गत महानवमी दिन सवारीसाधन‚ हातहतियार‚ इन्जिनको पूजा गर्ने परम्परा छ ।
नवदुर्गा भगवतीको विशेष पूजा आराधना गर्दै मनाइने यस दिन काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया