२ असार २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानी मन्दिर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।

तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।