
काठमाडौं, २४ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्नेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा दशैंको शभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिका बारेमा छलफल हुनेछ ।








प्रतिक्रिया