
काठमाडौं, २१ असोज । चाडपर्वको मौसम सुरु भएसँगै काठमाडौंको कलंकीमा रहेको कलंकी माई मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरमा साक्षात् देवीको रुपमा पूजा गर्ने परम्परा छ । यहाँ बडादशैंको अवसरमा विशेष भीड लाग्ने गर्छ । मन्दिर परिसर अहिले चिटिक्क बनाइएको छ ।










प्रतिक्रिया