काठमाडौं, २० असोज । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित २५ दल दर्ता भएका हुन् । निर्वाचन आयोगले दल दर्ताका लागि असोज १० देखि १६ गतेसम्मको समय दिएको थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया