२४ असार २०८३, बुधबार

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, १६ असोज । कर्णाली प्रदेश सभाको चौथो अधिवेशन गएराति १२ः०० बजेदेखि अन्त्य भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेश सभाको चौथो अधिवेशन गएराति १२ः०० बजेदेखि अधिवेशन अन्त्य भएको हो । अधिवेशनका क्रममा ३३ बैठक भएका थिए ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।