९ असार २०८३, मंगलबार

झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नौबिसे-नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।

लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौं जादै गरेको भएको बताइएको छ ।

अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।