
काठमाडौं, १२ असोज । अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।
प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभावकारी बनाउन बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।
बैठक सिंहदरबारमा बस्दैछ । पहिरो र डुबानबाट जोखिन उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकले आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया