
पोखरा, ११ असोज । सहकारी ठगी आरोपमा पक्राउ पर्नुभएका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई प्रहरीले अशोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।
पहिलो पटक पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले थत सात दिन म्याद पाएको हो ।








प्रतिक्रिया