२९ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।