२१ असार २०८३, आइतबार

प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १० असोज । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रपति बाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गर्नुभएको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।