१४ असार २०८३, आइतबार

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गर्नु भएको छ ।

बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेल समक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयकाअनुसार अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।