
काठमाडौं, ९ असोज । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा फैसला आज सुनाइने भएको छ ।
संवैधानिक इजलासले मुद्दाको फैसला सुनाउने मिति तय गरेको हो । यसअघि मुद्वाको फैसला पटक–पटक सर्दै आएको छ ।
आज पनि फैसला नसुनाइएमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा उहाँकी पत्नीले सापकोटाविरूद्व मुद्वा दायर गर्नु भएको थियो ।












प्रतिक्रिया