२१ असार २०८३, आइतबार

दुर्गा प्रसाईँसँग दुई घण्टा बयान लिइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नु भएका मेडिकल व्यवसायीसँग आज दुई घण्टा लामो बयान लिइएको छ ।

सरकारी वकिलको कार्यालयमा प्रसाईको बयान लिइएको हो ।

प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।