३० असार २०८३, मंगलबार

दुर्गा प्रसाईंको बयान जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बयान जारी छ ।

प्रसाईंको सरकारी वकिल कार्यालयमा बयान भइरहेको हो । स्वास्थ्यमा खराबी आएको भन्दै वीर अस्पतालमा भर्ना हुनुभएका प्रसाईँलाई अस्पतालबाट सरकारी वकिल कार्यालयमा लगिएको हो ।

प्रसाईँ गत शुक्रबार पक्राउ पर्नु भएको हो । उहाँलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।