२० असार २०८३, शनिबार

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन (तस्वीरहरू)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उहाँलाई तीनदिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो ।