काठमाडौं, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीरकण रिट दिइएको छ ।
प्रसाईका कानुन व्यवसायी अदालतमा रिट दिएका हुन् ।
रिटको अध्ययन भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया