
काठमाडौं, ७ असोज । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल आउनु भएको छ । उहाँ आज काठमाडौं अवतरण गर्नु भएको हो ।
उहाँ व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आउनु भएको बताइएको छ । उहाँ नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
राजापाक्षे केही समयअघि जनआन्दोलनपछि देश छोडेर भाग्नु भएको थियो ।








प्रतिक्रिया