२७ असार २०८३, शनिबार

छविलाल जोशीलाई आज अदालत लगिँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिदैँछ ।

काठमाडौंबाट पक्राउ पर्नुभएका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।