२५ जेष्ठ २०८३, सोमबार

दशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवास्यकता नपर्ने पनि समितिले जनाएको छ ।

समितिकाअनुसार घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको छ ।

यसैगरी, असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।