
काठमाडौं, ४ असोज । सहकारी छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान पनि रहेको छ । लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता रहेको बयानमा बताउनु भएको छ ।
उहाँले सहकारी ठगी गरेर गोर्खा मिडियामा रकम ल्याइएको बारे आफूलाई थाहा नभएको बताउनु भएको हो ।








प्रतिक्रिया