
काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको छ ।
छनौटका विभिन्न मापदण्डका आधारमा लिइएको अन्तरवार्तापछि समितिले १० पुरूष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरेको हो ।
सदस्यहरूको नामसूचीः
अशोक सिंह सम्राट (दार्चुला)
लोकेन्द्र कुँवर (कैलाली)
बिनोद श्रेष्ठ (काठमाडौं)
अरुण गिरी (कास्की)
इन्जिनियर गोपीकृष्ण चौलागाईं (सिन्धुपाल्चोक)
शिवकुमार चौधरी (दाङ)
रविकिरण हमाल (सुर्खेत)
नवतीत कुमार मिश्र (पश्चिम नवलपरासी)
समीर शर्मा (काठमाडौं)
डा डेभिड थापा (यूके प्रवास)
बिना लामा (धादिङ)
बिना जयसवाल (पर्सा)
लक्ष्मी (नानी) थापा (सिन्धुपाल्चोक)
नजियाँ खातुन मियाँ (सुनसरी)
इन्जिनियर सजिना कार्की (ललितपुर)
अनिशा नेपाली (सल्यान)
रेजिना श्रेष्ठ (तनहुँ)
इन्जिनियर दीपा श्रेष्ठ (काभ्रे)
आश्माकुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४) (काठमाडौं)
तारा जैसी (हुम्ला)








प्रतिक्रिया