२४ असार २०८३, बुधबार

राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थद्वारा इन्द्रजात्राको अवलोकन (तस्वीरहरूसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ।

इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने भारतमा भएकाले उहाँ उपस्थित हुनु भएन । उहाँको अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले विशिष्ट व्यक्तिहरूको स्वागत गर्नु भएको थियो ।