५ असार २०८३, शुक्रबार

युवा पुस्तामा देखिएको ट्याटु मोह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोपाउने एउटा फेसन बनेको छ ।

विशेष गरेर युवामा ट्याटु खोपाउने प्रचलन बढ्दै गइरहेको छ । राजधानीमा जारी हिमालयन ट्याटु समिटमा पनि ट्याटु खोपाउने युवायुवतीहरूको भिड लागेको छ ।

शुक्रबारदेखि सुरू भएको समिट आइतबार समापन हुनेछ ।