१८ कार्तिक २०८३, बुधबार

भोटेकोशी नदीमा खसेको गाडी भेटियो, यात्रु अझै भेटिएनन्

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकस्थित बाह्रबिसे नगरपालिका वडा नम्बर-६ बरण्डा टोलस्थित सडकबाट भोटेकोशी नदीमा खसेको गाडी भेटिएको छ ।

क्रेनको सहयतामा गाडी बाहिर निकालिएको हो । दुर्घटनामा परेको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको छ । गाडी भेटिएपनि गाडीमा सवार व्यक्तिहरू भने अझै भटिएका छैनन् ।

गाडीमा कतिजना सवार थिए भन्ने पनि खुल्न सकेको छैन ।