२४ असार २०८३, बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरुः