२४ असार २०८३, बुधबार

एमाले सचिवालय बैठक जारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।

बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने तयारी गरेको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले महासचिव शंकर पोखरेलले पेश गर्नुभएको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।