
काठमाडौं, २६ भदौ । नेपाली काँग्रेसले आफ्ना सांसदलाई काठमाडौं नछाड्न ह्वीप जारी गरेको छ ।
प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं नछाड्न सूचना पठाउनु भएको हो ।
मानव तस्करीको आरोप लागेकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भइरहेका बेला काँग्रेसले सांसदलाई उपत्यका नछाड्न निर्देशन जारी गरेको हो ।









प्रतिक्रिया