२९ असार २०८३, सोमबार

६० किलो सुन तस्करी प्रकरण : वाल्डो क्यासिनोका म्यानेजर पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । ६० किलो सुन प्रकरणमा काठमाडौंको ठमेलस्थित वाल्डो क्यासिनाका म्यानेजर पक्राउ पर्नु भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्यानेजर टेरेन्स टिएसईलाई पक्राउ गरेको हो ।

सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सीआईबीको दावी छ ।