७ असार २०८३, आइतबार

लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २६ भदौ । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बन्नुभएका बादशाह कुर्मीले राजीनामा दिनुभएको छ ।

कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उहाँलाई राजीनामाको लागि निर्देशन दिनुभएको थियो ।

कुर्मीले मंगलबार राजीनामा दिनुभएको हो । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ ।

मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको छ ।