२५ असार २०८३, बिहिबार

एमालेले बोलायो सचिवालय बैठक

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक यही भदौ २८ गते केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको केन्द्रीय पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।