
काठमाडौं, २४ भदौ । काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको लागि विभिन्न तयारी भइरहेको छ ।
असोज १ गतदेखि सुरु हुने इन्द्रजात्राको मुख्य कार्यक्रमका लागि तयारी थालिएको हो । आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाएर उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन् ।









प्रतिक्रिया