काठमाडौं, २४ भदौ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया