
काठमाडौं, २३ भदौ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको आज बैठक बस्दै छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरी बोलाइएको छ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।








प्रतिक्रिया