३१ जेष्ठ २०८३, आइतबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गर्नु भएको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु–