
काठमाडौं, २१ भदौ । काठमाडौंको नक्सालमा रहेको टेस्ला शोरूममा आगलागी भएको छ ।
दिउँसो १२ बजे शोरूममा एक्कासी आगलागी सुरू भएको थियो । आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको । शोरूममा राखिएको गाडीहरूमा भने क्षति हुन नभएको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा आइसकेको छ । के कारणले आगलागी भयो भन्ने खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया