२७ असार २०८३, शनिबार

पहिरोले अवरुद्ध मलेखु सडक दुईतर्फी सञ्चालन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुईतर्फ खुला गरिएको छ ।

केहिबेरअघि पहिरो हटाएर काठमाडौं-मुग्लिङ सडक दुईतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेपछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।