६ असार २०८३, शनिबार

पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपकराज जोशी नियुक्त हुनु भएको छ ।

बोर्डको प्रमुख कार्यकारी छनौट उपसमितिले आज उहाँलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओका लागि जोशीसहित धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो सिफारिसमा पर्नु भएको थियो ।